नेप्सेमा सिभिल लघुवित्तको हकप्रद सेयर सुचिकृत

share listed
Visa Travels

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ११ लाख ४१ हजार कित्ता हकप्रद सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेको अनुसार सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ लाख ४१ हाजर १४० कित्ता हकप्रद सेयर सुचिकृत भएको हो । उक्त सेयर कम्पनीले जारी गरेको १००% हकप्रद सेयर हो ।
उक्त सेयर लगानीकर्ताहरुको डिम्याड खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

Place your Ads
Like & Share on:
Visa Travels