NIC Asia Bank

एनआइसी एशिया बैंकले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । २०७७ मंसिर १० देखि २१ सम्म बुक क्लाज रहनेछ । मंसिर ०९ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधिन्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

कम्पनीको २३ औं साधारणसभा २०७७ मंसिर २१ गते आइतबारको दिन हुनेछ ।

साधारणसभा मार्फत कम्पनीले १९% बोनस सेयर र १% नगद लाभांश प्रस्ताव पारित गर्ने भएको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी ९ अर्ब ७१ करोड रहको छ ।

Visa Travels