एनएमबि लघुवित्तको बोनस सेयर घोषणा

NMB Laghubitta
Visa Travels

एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ मंसिर ०९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट चुक्तापुँजी ४५ करोड ३६ लाखको १९% बोनस सेयर र १% नगद लाभांश गरी कुल २०% लाभांश प्रस्ताव गरेको छ ।

Place your Ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस कम्पनीको चुक्तापुँजी ४५ करोड ३६ लाख रहेको छ ।

Like & Share on:
Visa Travels