price adjustment

सानिमा बैंकको सेयर मुल्य बोनस सेयर वितरण प्रयोजनको लागि समायोजन गरेको छ ।

कम्पनीको सेयर मुल्य १० प्रतिशत बोनस सेयरको लागि समायोजन गर्दा रु ३२० कायम रहेको छ । समायोजन अघिको मुल्य रु ३५२ रहेको थियो ।

बैंकको सभा आर्तिक २८ गते, आम्रपालि व्यांकेत, बालुवाटार, काठमाडौंमा विहान ११ः०० बजे देखि हुनेछ । सभाले १०%बोनस सेयर ३.६०% नगद लाभांश पारित गर्ने भएको छ ।

Visa Travels