अरुण काबेली पावरको सेयर मुल्य बोनस सेयर वितरण प्रयोजनको लागि समायोजन गरेको छ ।
कम्पनीको सेयर मुल्य ५.७१ प्रतिशत बोनस सेयरको लागि समायोजन गर्दा रु २५४ कायम रहेको छ । समायोजन अघिको मुल्य रु २६९ रहेको थियो ।
वार्षिक साधारणभा २०७७ मंसिर २२ गते कम्पनीको कार्यालयमा वेविनार मार्फत ११ बजे हुने भएको छ । हिजो मंसिर ११ सम्म कायम सेयरधनीहरुले मात्र सभामा माग लिन पाउनेछ र लाभांशमा दावी गर्न पाउनेछ ।