सिटिजन्स बैंक सेयर मुल्य समायोजन पछि कति कायम भयो?

price adjustment
Visa Travels

सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मुल्य बोनस सेयर वितरण प्रयोजनको लागि समायोजन गरेको छ ।

कम्पनीको सेयर मुल्य ८% प्रतिशत बोनस सेयरको लागि समायोजन गर्दा रु २३२ कायम रहेको छ । समायोजन अघिको मुल्य रु २५१ रहेको थियो ।

Place your Ads

वार्षिक साधारणभा २०७७ मंसिर २० गते, बैंकको प्रधान कार्यालय, नारायणहिटी पथ, काठमाडौंमा विहान ११ बजे हुने भएको छ । कम्पनीको चौधौं सभाले ८%बोनस सेयर र ३% नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

Like & Share on:
Visa Travels