सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मुल्य बोनस सेयर वितरण प्रयोजनको लागि समायोजन गरेको छ ।
कम्पनीको सेयर मुल्य ८% प्रतिशत बोनस सेयरको लागि समायोजन गर्दा रु २३२ कायम रहेको छ । समायोजन अघिको मुल्य रु २५१ रहेको थियो ।
वार्षिक साधारणभा २०७७ मंसिर २० गते, बैंकको प्रधान कार्यालय, नारायणहिटी पथ, काठमाडौंमा विहान ११ बजे हुने भएको छ । कम्पनीको चौधौं सभाले ८%बोनस सेयर र ३% नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।