Gurans life insurance

गुराँस लाइफ इन्स्योरेन्सको सेयर मुल्य बोनस सेयर वितरण प्रयोजनको लागि समायोजन गरेको छ ।

कम्पनीको सेयर मुल्य ५.२५% प्रतिशत बोनस सेयरको लागि समायोजन गर्दा रु ५७६.७२ कायम रहेको छ । समायोजन अघिको मुल्य रु ६०७ रहेको थियो ।

कम्पनीको सभा मंसिर ०४ गते, कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तीनकुने, काठमाडौंमा विहान १०ः३० बजे देखि हुनेछ ।

Visa Travels