एनआइसी एशिया बैंकको सेयर मुल्य समायोजन

price adjustment
Visa Travels

एनआइसी एशिया बैंकको सेयर मुल्य बोनस सेयर वितरण प्रयोजनको लागि समायोजन गरेको छ ।

कम्पनीको सेयर मुल्य १९ प्रतिशत बोनस सेयरको लागि समायोजन गर्दा रु ५८६ कायम रहेको छ । समायोजन अघिको मुल्य रु ६९७ रहेको थियो ।

Place your Ads

बैंकको २३औं वार्षिक साधारणभा २०७७ मंसिर २१ गते, बैंकको रजिष्टार्ड कार्यालय थापाथली, काठमाडौंमा हुने भएको छ ।

Like & Share on:
Visa Travels