share listed

नारायणी डेभलपमेन्ट बैंकको बोनस सेयर सुचिकरण सँगै सेयर कारोबार फुकुवा भएको । कम्पनीको २१८,७४६ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

नेप्सेको २०७७ मंसिर ८ को निर्णय अनुसार सुचिकरण गरी हाल सम्म रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको छ ।

५०% बोनस सेयरको लागि मुल्य समायोजन पछि सुरुवाति कारोबार २९० कायम गरिएको छ । कारोबार संकेत NABBC रहेको छ ।

Visa Travels