share listed

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १ लाख ५८ हजार कित्ता बोनस सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेको अनुसार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ५८ हाजर ४०० कित्ता बोनस सेयर सुचिकृत भएको हो । उक्त बोनस सेयर गत आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट वितरण गरेको २५% लाभांश हो ।

उक्त सेयर लगानीकर्ताहरुको डिम्याड खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

Visa Travels