बोटलर्स नेपाल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको बयालीसौँ वार्षिक साधारणभा २०७७ पौष २३ गते, कम्पनीको कार्यालय, बालाजु, औद्योगिक क्षत्र, बालाजु, काठमाडौंमा विहान २ः०० बजे हुने भएको छ । सभा भर्चुअल माध्यमबाट सञ्चालन गर्नेभएको छ ।
संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।
आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक श्री सि।एस।सि एण्ड कम्पनी चाटर्ड एकाउन्टेन्स् श्री विकेश माधिकर्मीलाई नियुक्ति गर्ने र निजको पारिश्रमिक ५ लाख प्रदान गर्ने छ ।
स्वतन्त्र संचालकको नियुक्तिबारे छलफल गरि पारित गर्ने
सभा प्रयोजनको लागि २०७७ पौष ९ देखि पौष २३ सम्म बुक क्लोज तोकेको छ ।
बोटलर्स नेपाल तराइ लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको बयालीसौँ वार्षिक साधारणभा २०७७ पौष २२ गते, कम्पनीको कार्यालय, बालाजु, औद्योगिक क्षत्र, बालाजु, काठमाडौंमा विहान २ः०० बजे हुने भएको छ । सभा भर्चुअल माध्यमबाट सञ्चालन गर्नेभएको छ ।
संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।
आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक श्री सि.एस.सि एण्ड कम्पनी चाटर्ड एकाउन्टेन्स् श्री विकेश माधिकर्मीलाई नियुक्ति गर्ने र निजको पारिश्रमिक ४ लाख प्रदान गर्ने छ ।
स्वतन्त्र संचालकको नियुक्तिबारे छलफल गरि पारित गर्ने
सभा प्रयोजनको लागि २०७७ पौष ८ देखि पौष २२ सम्म बुक क्लोज तोकेको छ ।