nagarik lagani kosh

नागरिक लगानी कोषले हकप्रद निष्काशन प्रयोजनको लागि पौष १४ गते एक दिन बुक क्लोज मिति तय गरेको छ । पौष १३ गते सम्म कायम सेयरधनीहरुले मात्र यस हकप्रद सेयरमा अवेदन दिन सक्नेछन् ।

कोषले १ः०.८२८४ अर्थात् १३,५९२,५९२ कित्ता हकप्रद सेयर रु १०० रुपैयाको दरले निष्काशन गर्नेछ । नेपाल धितोपत्र बार्डले२०७७ पौष २ गते हकप्रद निष्काशन गर्न अनुमति दिएको थियो ।

निष्काशान तथा विक्री प्रबन्धको रुपमा आरविवि मचेण्ड बैंकिङ्गलाई नियुक्ती गरेको छ ।

हाल कोषको चुक्तापँजीको १ अर्ब ६४ करोड रहेको छ । हकप्रद जारी पश्चाप चुक्तापुँजी ३ अर्ब पुग्नेछ ।

Visa Travels