nagarik lagani kosh

नागरिक लगानी कोषले हकप्रद जारी गर्न नेपाल धितोपत्र बार्डबाट अनुमति पाएको छ । कोषले २०७७ पौष २ गते बार्डबाट हकप्रद निष्काशन गर्न अनुमति पाएको हो ।

कोषले १ः०.८२८४ अर्थात् १३,५९२,५९२ कित्ता हकप्रद सेयर रु १०० रुपैयाको दरले निष्काशन गर्नेछ ।

निष्काशान तथा विक्री प्रबन्धको रुपमा आरविवि मचेण्ड बैंकिङ्गलाई नियुक्ती गरेको छ ।

हाल कोषको चुक्तापँजीको १ अर्ब ६४ करोड रहेको छ । हकप्रद जारी पश्चाप चुक्तापुँजी ३ अर्ब पुग्नेछ ।

Visa Travels