infinity laghubitta bittiya sanstha

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ मंसिर १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १४.२५% अर्थात् ३ करोड २५ लाख बोनस सेयर र ०.७५% अर्थात् १७ लाअ ११ हजार नगद लाभांश गरी कुल १५% लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस कम्पनीको चुक्तापुँजी २२ करोड ११ लााख रहेको छ ।

Visa Travels