Dividend

अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सभा प्रयोजनको लागि २०७७ मंसिर २६ देखि पौष ०२ गते बुक क्लोज तोकेको छ ।

संचालक समितिले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ५% बोनस सेयर र ०.२६३% नगद लाभांश प्रस्ताव गरेको छ ।

बोनस सेयर वितरण पछि कायम चुक्तापुँजीको ५०५ हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको २३ औं वार्षिक साधारणभा २०७७ पौष ८ गते, कम्पनीको सभाकक्ष, दोश्रो तल्ला ट्रेड टावर थापथली, काठमाडौंबाट वेविनार मार्फत विहान ११ः०० बजे हुने भएको छ ।

Visa Travels