share listed

महुली लघुवित्त वित्तीय संस्थाको साधारण सेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीको कुल ६ लाख ४२ हजार २ सय कित्ता सेयर सुचिकृत भएको छ । उक्त यस संस्था र नव किरण लघुवित्त एक आपसमा १००ः९५ को अनुपातमा मर्ज हुँदा प्राप्त सेयर हो ।

दाश्रो बजारमा कारोबार रोक्का रहेकोमा मंसिर २५ को निर्णय अुनसार यस महुली लघुवित्त वित्तीय संस्थाको कारोबार फुकुवा गरेको छ ।

Visa Travels