mega bank

मेगा बैंकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ पौष ०२ गते विहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १०% बोनस सेयर ३.०५% नगद लाभांश गरी कुल १३.०५% लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस बैंकको चुक्तापुँजी १३ अर्ब ३२ करोड रहेको छ ।

Visa Travels