Dividend

मितेरी डेभलपमेन्ट बैंकले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ मंसिर १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १५% अर्थात् १० करोड ४० लाख बोनस सेयर र ०.७९% अर्थात् ५४ लाअ ७३ हजार नगद लाभांश गरी कुल १५.७९% लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस कम्पनीको चुक्तापुँजी ६९ करोड ३३ लााख रहेको छ ।

Visa Travels