NCC Bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

२०७७ पौष ०३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १०.२६९५% बोनस सेयर र ०.५४०५% नगद लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस बैंकको चुक्तापुँजी ९ अर्ब ३५ करोड रहेको छ ।

Visa Travels