share listed

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेको अनुसार रिडी हाइड्रोपावरको ५% अर्थात् २ लाख ६५ हजार ५५९ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

त्यसैगरी समृद्धि फाइनान्सको १७ लाख ८८ हजार २४९ कित्ता हकप्रद सेयर सुचिकृत भएको छ ।

उक्त सेयर लगानीकर्ताहरुको डिम्याड खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

Visa Travels