Dividend

ङादी ग्रुप पावरको आर्थिक वर्ष २०७६–७७को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीले १०% बानेस सेयर र ०.५२६% नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यसै गरी बोनस सेयर वितरण पश्चात कायम चुक्तापुँजी ५८ करोड ९१ लाखको ३०% हकप्रद जारी गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीको साधारणसभा पौष २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय, अनामनगर, काठमाडौमा विहान १० बजे हुने भएको छ । सभा प्रयोजनको लागि पौष १५ गते बुक क्लोज रहेको छ ।

Visa Travels