share listed

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर नेप्सेमा सुचिकृत भएको छ ।

कम्पनीको कुल २ लाख ४३ हजार २ सय ५० कित्ता सेयर सुचिकृत भएको छ । उक्त सेयर यस संस्थाले जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्दा आएको सेयर हो ।

Visa Travels