dividend to bank account

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको आरएमडिसी लघुवित्त वित्तीय संस्थाले नगद लाभांश सेयरधनीहरुको बैंक खातामा पठाएको छ

आरएमडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६(७७को मुनाफा बाट ५ प्रतिशत नगद लाभांश २०७७ पौष ०२ विहीबार देखिनै बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा रकम जम्मा गरेको छ । यस बैंकको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ।

नोटः हाल सम्म पनि सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराएको वा हितग्राही खातामामा बैंक खाता अद्यावधिक नगराएको सेयरधनीहरुले समयमै हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराई साधारणसभाले पारित गरेको नगद लाभांश प्राप्त गर्ने सक्नेछ ।

Visa Travels