annual general meeting

सान्जेन जलविद्यत कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको १० औं वार्षिक साधारणभा २०७७ पौष २४ गते, चिलिमे जलविद्युत कमपनीको सभाहल, धुम्बाराही, काठमाडौंमा ११ः०० बजे हुने भएको छ ।

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

सभा प्रयोजनको लागि २०७७ पौष १७ देखि २४ गते सम्म बुक क्लोज तोकेको छ । पौष १६ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels