shine resunga development bank

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

२०७७ पौष ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १३% बोनस सेयर प्रस्ताव गरेको छ । यस कम्पनी अन्य कम्पनीहरुसँग मर्ज भएर आएको हुँदा वितरण गरिएको लाभांश कर छुट भएको हुँदा व्यवस्था गरिएको छैन ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस लघुवित्तको चुक्तापुँजी ३ अर्ब १ करोड रहेको छ ।

Visa Travels