Dividend

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ मंसिर १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ७.३७% बोनस सेयर र ३.१६% नगद लाभांश गरी कुल १०.५३% लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल कम्पनीको चुक्तापुँजी ८२ करोड ९० लाख रहेको छ ।

Visa Travels