share listed

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनआइसी एशिया बैंकको १९% बोनस सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेको अनुसार एनआइसी एशिया बैंककाको १,८४,६३,५३७.९८ कित्ता बोनस सेयर सुचिकृत भएको हो । उक्त बोनस सेयर गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको १९% बोनस सेयर हो ।

उक्त सेयर लगानीकर्ताहरुको डिम्याड खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

Visa Travels