share listed

नेप्सेमा ३ कम्पनीको बोनस सेयर करोबारको लागि सुचिकृत भएको छ । उक्त बोनस सेयर सेयरधनीहरुको डिम्याड खातामा आए पछि मात्र दोश्रो बजारबाट कारोबार गर्न सक्नेछन् ।

सिटिजन्स बैंकको ८% अर्थात् ७२,७१,८५३.८३१८ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

फर्स्ट माइक्रोफाइनान्सको ९.५% अर्थात् ७,६०,७०४.५४ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

त्यसगरी साल्ट ट्रेडिङ कोर्पोरेसनको २५% अर्थात् ३,६४,३८८ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

Visa Travels