एनसीसी बैंकको खुद नाफा ६१ करोड ४० लाख

NCC Bank
Visa Travels

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेको छ ।

बैंकले यस त्रैमासमा ६१ करोड ४० लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७५ करोड ६३ लाख आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १८.८२ प्रतिशले घटेको छ ।

Place your Ads

बैंकको मुख्य आम्दानको श्रोत व्याज आम्दानीमा कमि आउँदा नाफा घटेको हो ।

कम्पनीको प्रति सेयर आम्दानी १६.१७ बाट घटेर रु १३.१३ रहेको छ भने नेटवर्थ रु १४८.३८ रहेको छ ।

 

Like & Share on:
Visa Travels