नेपाल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

nepal insurance
Visa Travels

नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ माघ ०८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट चुक्तापुँजी १ अर्ब १५ करोडको ८% बोनस सेयर र २% नगद लाभांश गरी कुल १० लाभांश प्रस्ताव गरेको छ ।

Place your Ads

उक्त लाभांश वीमा समितिबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी १ अर्ब १५ करोड रहेको छ ।

Like & Share on:
Visa Travels