एभरेष्ट बैंकले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेको छ ।
बैंकले यस त्रैमासमा ९६ करोड १९ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ५० करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ३६.२९ प्रतिशले घटेको छ ।
बैंकको निक्षेप बढेपनि व्याज आम्दानीमा उल्लेख्य कमि आउँदा नाफा घटेको हो ।
कम्पनीको प्रति सेयर आम्दानी ३५.४८ बाट घटेर रु २१.६३ रहेको छ भने नेटवर्थ रु २१८.९३ रहेको छ ।