हिमालयन बैंकको खुद नाफा ६२ प्रतिशले घट्यो

himalayan baNK
Visa Travels

हिमालयन बैंकले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेको छ ।

बैंकले यस त्रैमासमा ६५ करोड ३२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ७४ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ६२.५१ प्रतिशले घटेको छ ।

Place your Ads

बैंकको मुख्य आम्दानको श्रोत व्याज आम्दानी र अन्य आम्दानीमा कमि आउँदा नाफा घटेको हो ।

कम्पनीको प्रति सेयर आम्दानी ४०.९० बाट घटेर रु १२.२३ रहेको छ भने नेटवर्थ रु १६५.६६ रहेको छ ।

Like & Share on:
Visa Travels