नेपाल एसबिआई बैंकको खुद नाफा घट्यो

nepal sbi bank
Visa Travels

नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेको छ ।

बैंकले यस त्रैमासमा ५१ करोड ४८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ४८.५५ प्रतिशले घटेको छ ।

Place your Ads

बैंकको मुख्य आम्दानको श्रोत व्याज आम्दानी र अन्य आम्दानीमा कमि आउँदा नाफा घटेको हो ।

कम्पनीको प्रति सेयर आम्दानी २३.६९ बाट घटेर रु ११.५० रहेको छ भने नेटवर्थ रु १७१.६७ रहेको छ ।

 

Visa Travels