सबैको लघुवित्तको लाभांश प्रस्ताव

sabaiko laghubitta
Visa Travels

सबैको लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ माघ १७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १०.५०% बोनस सेयर र ०.५५% नगद लाभांश प्रस्ताव गरेको छ ।

Place your Ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस कम्पनीको चुक्तापुँजी १८ करोड ६४ लाख रहेको छ ।

Like & Share on:
Visa Travels