share listed

नेप्सेमा सोमबार सानिमा बैंकको बोनस सेयर करोबारको लागि सुचिकृत भएको छ ।

सानिमा बैंकको १०% अर्थात् ८८,०१,३८०.९८ कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो । सेयरधनीहरुको खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।

Visa Travels