आरम्भ चौतारी लघुवित्तको बोनस सेयर प्रस्ताव

aarambha chautari laghubitta
Visa Travels

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ फागुन १२ गते विहान ८ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ८.८५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । यसै आर्थिक वर्षमा दुई संस्था वीच मर्जर भएकोले उक्त लाभांशमा कर छुट हुनेछ ।

Place your Ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हल यस लघुवित्तको चुक्तापुँजी २६ करोड ३४ लाख रहेको छ ।

Visa Travels