एशियन लाइफद्धारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८७ रुपैयाँसम्म पाउने

asian life insurance
Visa Travels

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५र७६ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७५र२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको फागुन ९ गतेको पत्र मार्फत स्वीकृत भए अनुसार यस कम्पनीले मुनाफामा सरिक हुने गरी जारी गरेको बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको पोलिसीहरुमा न्युनतम ४३ रुपैयाँदेखि अधिकतम ८७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

asian life

Place your Ads
Visa Travels