सोमबार दुई कम्पनीको बोनस सेयर सुचिकृत

share listed
Visa Travels

नेप्सेमा सोमबार दुई कम्पनीको बोनस सेयर करोबारको लागि सुचिकृत भएको छ ।

एभरेष्ट बैंकको ५% अर्थात् ४२,३५,१०३.४२ कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो ।

Place your Ads

त्यसैगरी प्राइम लाइफ इन्स्योरेन्सको ७ % अर्थात् १५,८१,२५३ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

सेयरधनीहरुको खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।

Like & Share on:
Visa Travels

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here