नेप्सेमा सोमबार दुई कम्पनीको बोनस सेयर करोबारको लागि सुचिकृत भएको छ ।
एभरेष्ट बैंकको ५% अर्थात् ४२,३५,१०३.४२ कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो ।
त्यसैगरी प्राइम लाइफ इन्स्योरेन्सको ७ % अर्थात् १५,८१,२५३ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
सेयरधनीहरुको खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।