ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

green development bank
Visa Travels

ग्रीन डेभलपमेन्ट बैंकले मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ माघ २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफा र प्रिमियमबाट ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश गरी कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

Place your Ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

Like & Share on:
Visa Travels

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here