ज्योति लाइफ इन्स्योरेन्सले पायो आइपीओ निष्काशन गर्न अनुमति

jyoti life insurance
Visa Travels

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन ७ गते आइपीओ निष्काशन अनुमति दिएको हो ।

कम्पनीलेै ३० प्रतिशत अर्थात् ६६ करोड बारबारको ६६ लाख कित्ता आइपीओ सर्वसाधरणलाई निष्काशन गर्न अनुमति पाएको हो ।

Place your Ads

निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटलाई नियुक्ती गरेको छ ।

आइपीओ निष्काशन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब २० करोड पुग्नेछ । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५४ करोड रहेको छ ।

Like & Share on:
Visa Travels

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here