रुरु जलविद्युतले पायो आइपीओ निष्काशन अनुमति – प्रति कित्ता १२० रुपैयामा जारी गर्ने

initial public offering - IPO
Visa Travels

रुरु जलविद्युत परियोजना लिमिटेडले आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशन अनुमति २०७७ माघ २१ गते प्रदान गरेको हो ।

कम्पनीले ८१५,४११ कित्ता सेयर निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानियहरुलाई रु १०० रुपैया र सर्वसाधारणलाई रु १२० रुपैयाका दरले निष्काशन गर्ने भएको छ ।

Place your Ads

कम्पनीले पहिलो चरणमा जारी पुँजीको १०% अर्थात् ४०७,७०५ कित्ता सेयर रु १०० का दरले आयोजना प्रभावित स्थानियलाई जारी गर्नेछ ।

त्यसैगरी दोश्रो चरणमा १०५ अर्थात् ४०७,७०६ कित्ता सेयर रु १२० का दरले सर्वसाधरणलाई जारी गर्न अनुमति माग गरको छ । कम्पनीले थप २० रुपैया प्रिमियम सहित आईपीओ निष्काशनको गर्न लागेको हो ।

निष्काशन तथा विक्री प्रवन्धकको रुपमा एनएमवि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यस आईपीओलाई इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग ग्रेड ४ प्लस प्रमाणपत्र प्राप्त गरेको छ ।

Like & Share on:
Visa Travels

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here