Dividend

सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ फागुन ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ९.११ प्रतिशत बोनस सेयर र ०.४७९४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हल यस लघुवित्तको चुक्तापुँजी २३ करोड ५३ लाख रहेको छ ।

Visa Travels