सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर प्रस्ताव

Dividend
Visa Travels

सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ फागुन १६ गते विहान ८ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

Place your Ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस लघुवित्तको चुक्तापुँजी २ अर्ब ६० करोड रहेको छ ।

Visa Travels