नारायणी डेभलपमेन्ट बैंकको सेयर आज देखि लिलाममा

auction share
Visa Travels

नारायणी डेभलपमेन्ट बैंकको विक्री नभएको हकप्रद सेयर आज चैत्र ३ गते देखि लिलाममा ल्याएको छ । शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन चैत १० गते रहेको छ ।

बैंकको संस्थापक सेयर १५,९७४ कित्ता र सर्वसाधारण सेयर ६५८३ कित्ता लिलाम बढाबढ गरी विक्री गर्न लागेकको हो ।

Place your Ads

Visa Travels