share listed

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा सोमबार तीन कम्पनीको बोनस सेयर र एक कम्पनीको हकप्रद सेयर करोबारको लागि सुचिकृत भएको छ ।

आरएकडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९% अर्थात् ६०४,३७०.४५ कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो ।

एनएमवि लघुवित्त वित्तीय संस्था लिमिटेडको १९% अर्थात् ८५१,८७३.२५ कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो ।

पोखरा फाइनान्सको ५% अर्थात् ४५८,६४०.८६ कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो ।

त्यसैगरी सहारा विकास बैंकको ९२१,१४८.७९ कित्ता हकप्रद सेयर सुचिकृत भएको छ ।

सेयरधनीहरुको खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।

Visa Travels