नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५२ लाख १ हजार कित्ता बोनस सेयर करोबारको लागि सुचिकृत भएको छ ।
सनराइज बैंक लिमिटेडको ५.८०% अर्थात् ५२,०१,३३०.६३ कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो ।
सेयरधनीहरुको खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।