share listed

नेप्सेमा दुई बैंकको बोनस सेयर दोश्रो बजारमा करोबारको लागि सुचिकृत भएको छ ।

एनएमबि बैंकको १३% अर्थात् १,८७,८२,०७८.८६ कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो ।

ज्योति विकास बैंकको १०% अर्थात् ३४,९५,२९३.४४ कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो ।

उक्त बोनस सेयर सेयरधनीहरुको डिम्याड खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।

Visa Travels