ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले जारी गरेको आइपीओ नेप्सेमा सुचिकृत भएको छ । कम्पनीको १,८०,००,००० कित्ता आईपीओ कारोबारको लागि आज सुचिकृत भएको हो ।
उक्त आईपीओ सेयर भोलि देखि दोश्रो बजारमा जीएलएच (GLH) संकेत बाट हुनेछ । नेप्सेले सुरुवाति कारोबार रेन्ज ९९.६७ देखि २९९.०१ तोकेको छ । पहिलो कारोबार उक्त रेन्ज भित्र हुनेछ ।
आइपीओ जारी पछि कम्पनीको चुक्तापुँजी १ अर्ब ८० करोड पुगेको छ ।