mahila laghubitta

महिला लघुवित्त र ग्रीनलाईफ हाइड्रोपावरको सेयर कारोबार आजदेखि खुल्ला भएको छ । महिला लघुवित्तको पहिलो कारोबार रु ४३८ मा भएको छ भने ग्रीनलाईफ हाइड्रोपावरको पहिलो कारोबार रु २९९ मा भएको छ । ग्रीनलाईफ हाइड्रोपावरकोे कारोबार संकेत जिएलएच (GLH) रहेको छ भने महिला लघुवित्तको कारोबार संकेत एमएलबिएसएल (MLBSL)रहेको छ ।

दुवै कम्पनीको आईपीआ सेयर हिजो सोमबार नेप्सेमा सुचिकृत भएको हो । महिला लघुवित्त वित्तीय संस्थाको १०,००,००० कित्ता सेयर सुचिकृत भएको छ भने ग्रीनलाईफको १,८०,००,००० कित्ता सेयर सुचिकृत भएको छ ।

Visa Travels