share listed

नेप्सेमा बुधबार १ करोड ३ लाख कित्ता बोनस सेयर करोबारको लागि सुचिकृत भएको छ ।

प्रभु बैंकको १०% अर्थात् १,०३,१५,५०६.६४ कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो ।

सेयरधनीहरुको खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।

Visa Travels